बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के अनुगमन

बेनी, २६ पुष । म्याग्दी सदरमुकाम बेनी स्थित २२ वटा सरकारी कार्यालयमा आइतबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर ३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको थियो । कर्मचारीको नियमित उपस्थिति देखि सेवा प्रवाह र कार्यालय ब्यवस्थापनसँग सम्बन्धित सूचकलाई आधार मानेर … Continue reading बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के अनुगमन